७ मंसिर २०८१, शुक्रबार

माओवादी केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित


नेकपा माओवादी केन्द्र

काठमाडौँ । माओवादी केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । माघ २८-२९ मा बोलाइएको पार्टी पदाधिकारी चयनमा आन्तरिक गृहकार्य नपुगेको र कोरोना संक्रमणको जोखिम पनि कायमै रहेको कारण बैठक स्थगित गरिएको एक नेताले जानकारी दिए ।

शुक्रबारबाट सुरु हुने केन्द्रीय कमिटीको बैठकले पदाधिकारी चयन गर्ने तयारी थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !