१२ असार २०८१, बुधबार

काँग्रेसका सभापतिसँग पदाधिकारीले गरे सामूहिक छलफल


शेरबहादुर देउवा

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग पदाधिकारीले प्रधानमन्त्रीको निवास बालुवाटारमा सामूहिक छलफल गरेका छन् ।

बुधबार बालुवाटारमा पदाधिकारीले सभापति देउवासँग कार्यसम्पादन समितिको बैठकअघि सामुहिक छलफल गरेको एक नेताले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !