४ फाल्गुन २०८२, सोमबार

गृहजिल्ला उदयपुरमा परराष्ट्रमन्त्रीलाई कालो झण्डा


डा. नारायण खड्का फाइल फोटो

उदयपुर । परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई गृहजिल्ला उदयपुरमा कालो झण्डा देखाएका छन् । एक नेताका अनुसार गाईघाट बजारबाट राजावासतर्फ जाँदै गरेको परराष्ट्रमन्त्री खड्कालाई परराष्ट्रमन्त्री खड्कालाई नेकपा एमाले निकट अनेरास्ववियुका विद्यार्थीहरूले बिहीवार बिहान कालो झण्डा देखाएका हुन् ।

कालो झण्डा देखाउने अनेरास्ववियुका भुवन दाहाल, मनोज तामाङसहित तीन जना विद्यार्थीलाई प्रहरी नियन्त्रणमा लिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !