१२ असार २०८१, बुधबार

जसपा अध्यक्ष डा. भट्टराईले दिए सोनाम ल्होसारको शुभकामना


डा. बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बहुजातीय/बहुराष्ट्रिय नेपालको प्रमुख जाति/राष्ट्रियता तामांगको मौलिक पर्व सोनाम ल्होछारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सबै दिदीबहिनी दाज्युभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, “बहुजातीय/बहुराष्ट्रिय नेपालको प्रमुख जाति/राष्ट्रियता (nationality) तामांगको मौलिक पर्व सोनाम ल्होछारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सबै दिदीबहिनी दाज्युभाइहरूमा हार्दिक शुभकामना ! सच्चा समानुपातिक/समावेसी लोकतन्त्रको अभ्यास गरौं; समावेसी समृद्धि हासिल गरौं!!”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !