१२ आश्विन २०८१, शनिबार

स्थानीय निर्वाचनबारे प्रधानमन्त्री र आयोगका पदाधिकारीवीच छलफल, के कुरा भयो ?


शेरबहादुर देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनबारे निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री देउवाले आज बालुवाटारमा आयोगका पदाधिकारीलाई बोलाएर स्थानीय तहको निर्वाचन मितिबारे छलफल गरेका हुन् । प्रधानमन्त्री देउवाले जेठ ४ गते स्थानीय तहको चुनाव गर्नुपर्ने बताएका छन् ।

आयोगले पनि जेठ ५ भित्र स्थानीय चुनाव गर्न सरकारलाई सुझाव दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !