फाइल फोटो
काठमाडौं । अनेरास्ववियुका कार्यकर्ताले सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई कालो झण्डा देखाएका छन् ।
एक नेताका अनुसार मंगलबार बिहान मन्त्री कार्की पुल्चोकस्थित क्वाटरबाट कार्यालय जाने क्रममा ललितपुरमा एमाले निकट अनेरास्ववियुका कार्यकर्ताले कालो झण्डा देखाएका हुन् ।