१६ असार २०८१, आइतबार

माओवादीबाट निर्वाचित भएका वडाध्यक्ष एमालेमा प्रवेश


इलाम । माओवादीबाट निर्वाचित इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष नन्दकुमार राई एमाले प्रवेश गरेका हुन् ।

उनी इलामका दश वटा पालिकामा माओवादी केन्द्रबाट निर्वाचित हुने एक्ला वडाध्यक्ष हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !