१२ असार २०८१, बुधबार

अमर सहीदहरूप्रति हार्दिक श्रद्धासुमन : डा. भट्टराई


डा. बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले राणातन्त्रदेखि राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासम्मका जनक्रान्ति, जनविद्रोह, जनयुद्ध, जनआन्दोलनका अमर सहीदहरूप्रति हार्दिक श्रद्धासुमन गरेका छन्।

पुर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै भनेका छन् “राणातन्त्रदेखि राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासम्मका जनक्रान्ति,जनविद्रोह,जनयुद्ध,जनआन्दोलनका अमर सहीदहरूप्रति हार्दिक श्रद्धासुमन!राज्यले कुनै अमूक आन्दोलन वा पार्टी हैन देश र जनताकानिम्ति प्राण उत्सर्ग गर्ने सबैको सम्मान गर्ने साझा दिवस/स्मारक बनाओस्!”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !