१२ असार २०८१, बुधबार

मन्त्री यादवविरुद्ध प्रहरीमा जाहेरी


रेणु यादव

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवविरुद्ध प्रहरीमा जाहेरी दरखास्त परेको छ । पूर्वसांसद तथा नेपाली कांग्रेसका नेता रञ्जित कर्णले मन्त्री यादवमाथि राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न माग गरेका छन् ।

मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने धम्की दिएकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !