१२ असार २०८१, बुधबार

एमाले नेता सिलवाल एकीकृत समाजवादीमा प्रवेश


श्यामकृष्ण सिलवाल

ललितपुर। नेकपा एमाले नेता श्यामकृष्ण सिलवाल एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । एमाले ललितपुरका पूर्वउपाध्यक्षसमेत रहेका सिलवाल बिहीबार बिहान एकीकृत समाजवादीमा प्रवेश गरेका हुन्।

उनलाई केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष माधवकुमार नेपालले टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !