६ जेष्ठ २०८१, आइतबार

उच्च स्तरीय राजनीतिक समन्वय समितिको बैठक स्थगित


सत्ता गठबन्धन बैठक

काठमाडौं । उच्च स्तरीय राजनीतिक समन्वय समितिको बैठक स्थगित भएको छ । स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल गर्न आज बस्ने भनिएको बैठक स्थगित भएको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे बैठक बस्ने तय भएको थियो । स्थानीय तहको निर्वाचनबारे थप गृहकार्य गरेर आज बैठक बस्ने भनिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !