४ फाल्गुन २०८२, सोमबार

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा वाग्लेलाई नियुक्त गर्ने तयारी


गेजा शर्मा वाग्ले

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस सल्लाहकारमा गेजा शर्मा वाग्लेलाई नियुक्त गर्ने तयारी गरेका छन् ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाले प्रेस सल्लाहकारमा वाग्लेलाई नियुक्त गर्ने तयारी गरेका छन् ।

सरकार बनेको ६ महिना हुँदा सचिवालयमा तीन जनालाई मात्र नियुक्त गरेका प्रधानमन्त्री देउवाले अब भने पूर्णता दिन लागेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !