१४ आश्विन २०८१, सोमबार

एमाले भोजपुर अध्यक्षमा शरण राई, बैतडीमा पाल


शरण राई

काठमाडौं । प्रमुख प्रतिपक्षीय दल एमाले भोजपुर जिल्लाको अध्यक्षमा शरण राई विर्वाचित भएका छन् । २४ पुसमा ६१ जिल्लामा अधिवेशन सुरु भएकाेमा हालसम्म ३६ जिल्लामा नयाँ कमिटी चयन भएकाे हाे ।

डडेल्धुरा जिल्लाको अध्यक्षमा प्रकाश सावँद विर्वाचित भएका छन् । बैतडी जिल्लाको अध्यक्षमा सुरेन्द्र पाल विर्वाचित भएका छन् । म्याग्दी जिल्लाको अध्यक्षमा देवेन्द्र केसी विर्वाचित भएका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !