७ असार २०८१, शुक्रबार

एमाले मोरङ अध्यक्षमा ऋषिकेश पोखरेल, काभ्रेमा ब्याञ्जु


ऋषिकेश पोखरेल

काठमाडौं । प्रमुख प्रतिपक्षीय दल एमाले मोरङ जिल्लाको अध्यक्षमा ऋषिकेश पोखरेल विर्वाचित भएका छन् । २४ पुसमा ६१ जिल्लामा अधिवेशन सुरु भएकाेमा हालसम्म ३६ जिल्लामा नयाँ कमिटी चयन भएकाे हाे ।

त्यस्तैगरी काभ्रे जिल्लाको अध्यक्षमा अशोक ब्याञ्जु विर्वाचित भएका छन्। गुल्मी जिल्लाको अध्यक्षमा बालसिंह काउछा निर्वाचित भएका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !