६ जेष्ठ २०८१, आइतबार

एमाले सल्यान अध्यक्षमा गोविन्द पुन


गोविन्द पुन

काठमाडौं । प्रमुख प्रतिपक्षीय दल एमाले सल्यान जिल्लाको अध्यक्षमा गोविन्द पुन विर्वाचित भएका छन्। २४ पुसमा ६१ जिल्लामा अधिवेशन सुरु भएकाेमा हालसम्म ३६ जिल्लामा नयाँ कमिटी चयन भएकाे हाे ।

त्यस्तैगरी बर्दिया जिल्लाको अध्यक्षमा लालबहादुर श्रेष्ठ विर्वाचित भएका छन्। बॉके जिल्लाको अध्यक्षमा किस्मतकुमार कक्षपति निर्वाचित भएका छन्। धादिङ जिल्लाको अध्यक्षमा भूमि त्रिपाठी र अर्घाखाचीको अध्यक्षमा पीताम्बर भुसाल निर्वाचित भएका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु