३ जेष्ठ २०८१, बिहिबार

बाम एकता संयोजन समितिको बैठक अब २ गतेमात्रै


emale and maaovadi

२९ चैत, काठमाण्डौ । एमाले र माओवादी केन्द्रवीच एकता संयोजन समितिको बैठक अब बैशाख २ गतेमात्रै बस्ने भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट उच्च स्रोतले दिएको जानकारी अनुसार एकता संयोजन समितिको बैठक अब ०७५ साल बैशाख २ गतेमात्रै बस्ने भएको हो ।

बैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड रारा जाने कार्यक्रम रहेकोले अब बैठक २ गतेमात्रै बस्ने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु