२९ चैत, काठमाण्डौ । एमाले र माओवादी केन्द्रवीच एकता संयोजन समितिको बैठक अब बैशाख २ गतेमात्रै बस्ने भएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट उच्च स्रोतले दिएको जानकारी अनुसार एकता संयोजन समितिको बैठक अब ०७५ साल बैशाख २ गतेमात्रै बस्ने भएको हो ।
बैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड रारा जाने कार्यक्रम रहेकोले अब बैठक २ गतेमात्रै बस्ने भएको छ ।