१२ असार २०८१, बुधबार

एमाले सप्तरी जिल्ला अध्यक्षमा ताराकान्त चौधरी


नेकपा (एमाले)

नेकपा एमालेको सप्तरी जिल्लाको अध्यक्षमा ताराकान्त चौधरी सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न अधिवेशनको बन्दसत्रले चौधरीका अध्यक्षतामा १३१ सदस्यीय जिल्ला कमिटी गठन गरेको एक नेताले जानकारी दिए ।

त्यस्तैगरि उपाध्यक्षमा अब्दुल मजिद साकिर, सचिवमा देवनाथ यादव, उपसचिवमा अखिलेश झा र कुसुम आचार्य चयन भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !