७ जेष्ठ २०८१, सोमबार

माओवादी केन्द्रको निर्वाचन आयोग अध्यक्षमा विष्णु पुकार श्रेष्ठ


माओवादी महाधिवेशन

काठमाडौं । माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्दसत्र सुरु भएको छ । बन्दसत्र सञ्चालन गर्दै नेता गणेश साहले निर्वाचन आयोगको अध्यक्षमा विष्णु पुकार श्रेष्ठलाई जिम्मेवारी दिने प्रस्ताव अनुमोदनका निम्ति पेस गरेका थिए । सो प्रस्तावलाई बन्दसत्रले अनुमोदन गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !