२१ असार २०८१, शुक्रबार

माओवादीको स्थायी कमिटी बैठक जारी


माओवादीको बन्दसत्र

काठमाडौं । माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । पार्टी पदाधिकारी र केन्द्रीय कमिटी छान्नका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बैठक बसकेको हो ।

बन्दसत्र सुरु हुनअघि स्थायी कमिटी बैठक बसेको हो । बन्दसत्र आज दिउँसो १ बजेसम्मका लागि स्थगित छ । अध्यक्षबाहेक पदाधिकारी र केन्द्रीय कमिटी चयनमा समस्या देखिएको छ ।

पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटी र पदाधिकारी चयनका लागि आज पार्टी शीर्ष नेताहरूसँग छुट्टै छलफलसमेत गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !