२० कार्तिक २०८१, मंगलबार

कांग्रेस महाधिवेशन: १४९५ मत गन्दा गगनले ९५५ भोट पाउँदा कसले कति मत पाए ?


गगन थापा, प्रदिप पौडेल, विश्वप्रकाश शर्मा, प्रकाशशरण महत

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको १४औं महाधिवेशनअन्तरगत आजदेखि सुरु भएको मतगणनाको प्रारम्भिक मतपरिणाम प्राप्त भएको छ।

निर्वाचन समितिका अनुसार १४९५ मत गन्दा गगन थापाले सर्वाधिक मत पाएका छन् । थापाले ९५५, विश्वप्रकाश शर्माले ६६० मत ल्याएका छन् भने प्रदिप पौडेलले ४४९ मत प्राप्त गरेका छन् ।

प्रकाशशरण महतले ४९१, मीनेन्द्र रिजालले २७५, राजाराम कार्कीले ४६ मत ल्याएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !