६ जेष्ठ २०८१, आइतबार

काम नगर्ने राष्ट्रसेवक कर्मचारीलाई दण्डित गर्छु : मन्त्री पण्डित


lal babu pandit

२५ चैत, पाल्पा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले काम नगर्ने राष्ट्रसेवक कर्मचारीलाई दण्डित गर्ने बताएका छन् ।

पाल्पा जिल्लालाई ४८औँ खुल्ला दिसामुक्त जिल्ला घोषण कार्यक्रममा बोल्दै उनले काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने नीति लिएको बताउँदै पहिला कर्म त्यसपछि फलको आश गर्न सल्लाह दिएका छन् ।

मन्त्री पण्डितले राष्ट्रसेवक कर्मचारीको साथ लिएर देशलाई समृद्धिको बाटोमा लैजान जनप्रतिनिधिहरुलाई आग्रह गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !