१३ बैशाख २०८१, बिहिबार

एमाले सचिवमा गोकर्ण विष्टले पाए सर्बाधिक मत


गोकर्ण विष्ट

चितवन । नेकपा एमालेको सात सचिवमा गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ निर्वाचित भएका छन् ।

स्रोतका अनुसार गोकर्णले १९७६ मत पाएका छन् । योगेशले १९६४, लेखराजले १७०४, टोपबहादुरले १७०० र रघुवीरले १५१३ मत पाएका छन् । छविलाल र पद्माले समान ८०० मत पाएका छन्

भीम आचार्य र टंक कार्की भने पराजित भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !