८ बैशाख २०८१, शनिबार

Tag: सर्बाधिक मत

एमाले सचिवमा गोकर्ण विष्टले पाए सर्बाधिक मत

चितवन । नेकपा एमालेको सात सचिवमा गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ निर्वाचित भएका छन् । स्रोतका अनुसार गोकर्णले १९७६ मत पाएका छन् । योगेशले १९६४, लेखराजले १७०४, टोपबहादुरले १७०० र