चितवन । नेकपा एमालेका प्रमुख सचेतक समेत रहेका विशाल भट्टराई सहमतिका लागि प्रस्ताव गरेका ३०१ केन्द्रीय सदस्यमा परेनन् ।
केपी शर्मा ओलीले प्रस्ताव गरेका ३०१ केन्द्रीय सदस्यमा नपरेपछि भट्टराईले नेताहरुसँग केन्द्रीय कमिटीमै नराख्दा अपमान महसुस भएको बताएका छन् ।
स्रोतका अनुसार ओलीले भने भट्टराईलाई प्रदेश अध्यक्षको आश्वासन दिएका छन् ।