७ मंसिर २०८१, शुक्रबार

सर्वोच्च अदालत परिसरबाट हटाइयो सुरक्षाकर्मी


सर्वोच्च परिसरबाट सशस्त्र प्रहरी हटाइयो फाइल फोटो

काठमाडौं । प्रधानन्यायाधीशको राजीनामा माग्दै सोमबार पनि नेपाल बार एसोसिएसनले आफ्नो आन्दोलन जारी राखेको छ । स्रोतका अनुसार आन्दोलित कानुन व्यवसायीहरू अहिले पनि ब्यानरसहित धर्ना दिइरहेका छन् ।

नेपाल बार एसोसिएसनको आन्दोलनलाई निस्तेज बनाउन र न्यायालयको सुरक्षाका लागि भन्दै खटाइएका दंगा प्रहरीलाई सर्वोच्च अदालत परिसरबाट हटाइएको छ । एसएलआरजस्ता अत्याधुनिक हतियारसहित सुरक्षाकर्मी खटाइएको भन्दै बारले विरोध पनि जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !