१५ आश्विन २०८१, मंगलबार

राजधानी सार्न मुख्यमन्त्री पोखरेललाई उपाध्यायको साथ


dipak upadhya

१३ चैत, बुटवल । नेपालका लागी पुर्व भारतीय राजदुत तथा नेपाली कांग्रेसका नेता दिपकुमार उपाध्यायले प्रदेशको सदरमुकाम नयाँ शहरमा बन्नुपर्ने धारणा राखेका छन् ।

उनले बुटबलमा अस्थायी राजधानी राखेको कुरा स्मरण गर्दै प्रदेश सभाले निर्णय गर्दा पाचँ नम्बर प्रदेशको नयाँ राजधानी तोक्न सक्ने बताए ।

रिपोर्टस क्लव नेपाल पाचँ नम्बर प्रदेशले बुटबलमा गरेको साक्षात्कारमा नेता उपाध्यायले प्रदेश राजधानी नयाँ स्थानमा राख्दा केही सहजताहरु आउने बताए ।

बाम गठवन्धन सरकारले आफ्नो दैद्ध चरित्र देखाएको आरोप लगाउँदै नेपाल भित्रबाट नै सहमतिको वाताबरण बनाउने प्रतिबद्धता जनाए ।

उनले समग्र प्रदेशको बिकासको लागी आफु तयार रहेको बताउँदै आफु सदैब हरेक क्रियाकलापमा साथ दिने बताए ।

यसअघि पाचँ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बुटवलवाट अन्यत्र राजधानी सार्नु पर्ने धारणा राख्दै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !