२ जेष्ठ २०८१, बुधबार

एमाले स्थायी कमिटी बैठक आज बस्‍दै


एमाले स्थायी कमिटी बैठक फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक शुक्रबार अपराह्न ४ बजे ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार बैठकमा पार्टीको विधान महाधिवेशनका प्रतिनिधि, दस्तावेज र व्यवस्थापनको तयारी तथा चालू संसदमा पार्टीको भूमिकाबारे छलफल हुने जनाइएको छ । एमालेले असोज ४ देखि ६ गतेसम्म विधान महाधिवेशन गर्ने तयारी गरेको एमालेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !