१२ असार २०८१, बुधबार

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै


Congress-Party-Office

१० चैत, काठमाण्डौ । कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ ।

शुक्रबारवाट सुरु बैठककाे पहिलाे दिन नेताहरुले समसामयिक राजनीति र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको परिणामबारे समीक्षा गरेका थिए । पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा अाज पनि नेताहरुले धारणा राख्ने कार्यक्रम छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जारी केन्द्रीय समिति बैठकमा नेताहरुले बोल्ने क्रम सुरु भएको र आज पनि नेताहरुले धारणा राख्ने जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !