६ चैत, कुजनकपुर । प्रदेश नम्बर २ को प्रदेशसभा बैठक ६ दिन स्थगित गरिएको छ । गलबार बोलाएको बैठकमा छलफलका कुनै विषय नभएपछि चैत १२ गतेसम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
सभामुख सरोजकुमार यादवले सूचना टाँस गरेर स्थगित गरेका छन् । संसदीय व्यवस्थामा संसदलाई विजनेस दिने काम सरकारको हो । बैठक चैत १२ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।