![हेमन्तप्रकाश वली](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/Hemantaprakash-oli.jpg?fit=1024%2C589&ssl=1)
काठमाडौं । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका हेमन्तप्रकाश वलीलाई थुनामुक्त गर्न आदेश दिएको छ । आज बिहीबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले वलीलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।