१२ आश्विन २०८१, शनिबार

राजेन्द्र महतोलाई जनकपुर प्रबेशमा निषेध


Rajendra-Mahato

२४ फागुन, जनकपुरधाम । संयुक्त युवा संघर्ष समिति जनकपुरधामले राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलाई जनकपुरधाम प्रवेशमा निषेध गर्ने चेतावनी दिएको छ ।

संविधान संशोधनलाई मुख्य मुद्दा बनाएर जनतासँग भोट बटुलेका महतोले संविधान संशोधनको मुद्दा बिर्सेर सत्ताको सिँढी बनाएको भन्दै उनलाई जनकपुरधाम प्रवेशका रोक लगाउने संयक्त युवा संधर्ष समितिका संयोजक धर्मेन्द्र साहले चेतावनी दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !