७ असार २०८१, शुक्रबार

ओलीले चलाएको रेल र पानी जहाजको फोटो भने कहिल्यै देखाउँदैनन् : नेता धनराज गुरुङ


धनराज गुरुङ

काठमाडौं । नेपाली कांग्रेसक नेता धनराज गुरुङले केपी शर्मा ओली प्रधानमन्त्री भएको साढे तीन बर्षदेखि त एउटा पनि डोजर नचलेको बताएका छन्।

नेता गुरुङले हजुरको पालामा चलाएको रेल र पानी जहाजको फोटो भने कहिल्यै नदेखाएको बताएका छन्।

नेता गुरुङले लेखेका छन्, “कांग्रेसको पालामा चलेको डोजरको फोटो देखाएर चुरे मासियो भन्दैछन्।”- प्र.म.ओली । त्यही त प्र.म.ज्यु! तपाईं प्र.म.भएको साढे तीन बर्षदेखि त एउटा पनि डोजर चलेकै छैन। बरु हजुरको पालामा चलाएको रेल र पानी जहाजको फोटो भने कहिल्यै देखाउँदैनन्। प्र.म.ज्यु प्रति साह्रै अन्याय भयो हजुर!Face with tears of joy प्र.म.ज्यु प्रति साह्रै अन्याय भयो हजुर।”

https://twitter.com/dhanrgrg/status/1405423767535292417


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !