१२ असार २०८१, बुधबार

काँग्रेसवाट राष्ट्रपतिको उम्मेदवार दर्ता


Nepali-congress-Centre-office-Sanepa

२३ फागुन, काठमाण्डौ । नेपाली काँग्रेसवाट राष्ट्रपतिको लागि कुमारी लक्ष्मी राईले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवन परिसरभित्र स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय पुगेर उहाँले उम्मेदवार दर्ता गर्नु भएको हो ।

राईको प्रस्तावमा चित्रलेखा यादव, मानबहादुर विश्वकर्मा, पार्वत डिसि चौधरी, देवेन्द्रराज कँडेल र सोरेन्द्रराज पाण्डे छन् भने समर्थकमा सरिता पर्साईन, सुजाता परियार, मेखलाल क्षेष्ट, शिवचान्द्र चौधरी र राधा घले रहेका छन् ।

राष्ट्रपतिको चुनाव फागुन २९ गते हुदैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !