१६ असार २०८१, आइतबार

डा. बाबुराम भट्टराईले मागे क्षमा


डा. बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोनाले पीडित हुनुभएका बारपाकी जनसमुदायमा आफू प्रतिनिधि भएर पनि आफै कोरोना र पेटको अपरेसनका कारण थलिएर यो दु:खको घडीमा उपस्थित हुन नसकेकोमा क्षमा मागेका छन्।

उनले सामाजी संजालमा लेखेका छन्, “पहिले भूकम्प र अहिले कोरोनाले पीडित हुनुभएका बारपाकी जनसमुदायमा अपील:१.तपाईंको निर्वाचित प्रतिनिधि भएर पनि आफै कोरोना र पेटको अपरेसनका कारण थलिएर यो दुखको घडीमा उपस्थित हुननसकेकोमा क्षमाप्रार्थी छु:२.कोरोना परीक्षण गर्न नडराऊॅ!थाहा पाए उपचार हुन्छ;थाहा नपाए मरिन्छ!हल्लामा नलागौं!”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !