काठमाडौँ । प्रधानमन्त्रीमा दाबी गरेका कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा नेकपा एमालेका २६ सांसदले हस्ताक्षर गरेका छन्। कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, जनता समाजवादी पार्टीका १२, एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल समूहका २६ र राष्ट्रिय जनमोर्चा १ गरी १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा देउवाले दावी पेश गरेका हुन् ।
यी हुन् देउवाको पक्षमा हस्ताक्षर गर्ने एमालेका २६ सांसद
झलनाथ खनाल
घनश्याम भुसाल
गोकर्ण विष्ट
सोमप्रसाद पाण्डे
मेटमणी चौधरी
झपट रावल
भीमबहादुर रावल
दिपकप्रकाश भट्ट
सुरेन्द्र पाण्डे
रामकुमारी झाँक्री
पवित्रा निरौला खरेल
भवानी खापुङ
राजबहादुर बुढा
यज्ञराज सुनुवार
गणेश पहाडी
विरोध खतिवडा
कृष्णलाल महर्जन
माधवकुमार नेपाल
जीवनराम श्रेष्ठ
नारायण खतिवडा
सरला यादव
पुष्पाकुमारी कर्ण
कल्याणी खड्का
निरादेवी जैरु
लक्ष्मीकुमारी चौधरी
मुकुन्द न्यौपाने