६ जेष्ठ २०८१, आइतबार

भारतको नागरिकता बोकेर धर्ती पुत्र हुँ भन्नेलाई लात नहानी देश बन्दैन : मन्त्री पण्डित


lal babu pandit

१८ फागुन, काठमाण्डौ । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले नेपालको नागरिकता, भारतको नागरिकता अथवा अन्य कुनै देशको नागरिकता बोक्ने नेपालीहरुवाट देशको रक्षा नहुने बताएका छन् । पण्डितले भने भारतको नागरिकता बोकेर धर्ती पुत्र हुँ भन्नेलाई लात नहानी देश बन्दैन ।

नयाँबानेश्वरमा भएको एउटा कार्यक्रममा बोल्दै मन्त्री पण्डितले भने नेपालमा मधेस चाहि अलग चाहिन्छ भन्नुहुन्छ भने त्यो मातिएको र अरुको बोकेर ल्याएको बिचार नै राष्ट्रघात हो । देशलाई खरानी बनाउनेहरुलाई हामी पनि खरानी बनाउछौं र कुनै हालतमा यो राष्ट्रघाती माग पुरा हुन नदिने बताए l


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु