७ बैशाख २०८१, शुक्रबार

महेश बस्नेतलाई बिद्यार्थी नेता रूपनारायण श्रेष्ठले दिए कडा चेतावनी


काठमाडौं । समाजवादी विद्यार्थी संघका अध्यक्ष रूपनारायण श्रेष्ठले नेकपा एमालेका नेता महेश बस्नेतलाई कडा चेतावनी दिएका छन् ।

बस्नेतले केहि समय अगाडी मात्र जपसाका अध्यक्ष महन्थ ठाकुरलगायत केहि सांसदहरुलाई भक्तपुरको एक रिसोर्टमा छलफलका लागि पुर्याएका थिए । त्यस विषयलाई लिएर अध्यक्ष श्रेष्ठले यस्तो बताएका छन् ।

उनले सामाजिक संजाल फेसबुकमा यस्तो लेखेका छन्

उनले सामाजिक संजाल फेसबुकमा यस्तो लेखेका छन्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !