११ असार २०८१, मंगलबार

संसदीय दलको नेतामा आफ्नो उम्मेदवारी रहने देउवाको दावी


Sher Bahadur Deuwa

१६ फागुन, काठमाण्डौ । कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस महामन्त्री शशांक कोइरालाले टोखा स्थित निवासमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा पार्टीको तर्फवाट निर्वाचित सांसदको सम्मानमा आयोजना गरेको दिवा भोजमा बोल्दै पार्टी संसदीय दलको नेतामा आफ्नो उम्मेदवारी रहने बताएका छन् । उनले कांग्रेसको भविष्य उज्वल रहेको बताउँदै अहिलेको परिस्थितिमा मिलेर जानुपर्ने बताए ।

संसदीय दलको नेताका लागि प्रकाशमान सिंहले उम्मेदवार दिने बताइसकेका छन् । यता महामन्त्री कोइरालाले सर्वसम्मत भएमा आफुनै दलको नेताहुने चाहना राखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !