६ फाल्गुन २०८२, बुधबार

एमाले स्थायी कमिटी बैठक बालुवाटारमा जारी


एमालेको महाधिवेशन आयोजक समितिको बैठक फाइल फोटो

काठमाडौँ । नेकपा (एमाले) स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले कोरोना महामारी, राष्ट्रियसभा उम्मेदवारी लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !