१२ असार २०८१, बुधबार

राजेन्द्र महतोलाई उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालयको उपहार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीलाई सरकारको महत्वपुर्ण मन्त्रालय दिने भएको छ। स्रोतका अनुसार अध्यक्ष महन्थ ठाकुर सरकारमा सहभागी हुने पक्षमा छन् । विशेष स्रोतका अनुसार जसपा सरकारमा गएमा ८ देखि १० वटा मन्त्रालय पाउने भएको छ ।

विशेष स्रोतका अनुसार राजेन्द्र महतोलाई उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालयको प्रस्ताव र राजेन्द्र श्रेष्ठ, महेन्द्र राय, शरदसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, चन्दा चौधरीलगायत मन्त्री बन्ने छ ।

उपेन्द्र यादवलाई मनाउन सके सरकारमा जाने निश्चित हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !