१५ बैशाख २०८२, सोमबार

निर्माण सम्पन्न धरहराबारे शान्ता चौधरीले दिइन यस्तो प्रतिक्रिया


शान्ता चौधरी

काठमाडौं । एमालेकी नेत्री शान्ता चौधरीले ढलेको त्यो धरहरा एमालेको सरकारले बनाउन सफल भएको बताएकी छन्। उनले हिजो जे बाचा गरिएको थियो, त्यो पूरा भएको बताएकी छन्।

उनले सामाजिक संजाल फेसबुकमा लेखेकी छन्, “ढलेको त्यो धरहरा बनाउने कुरा, एमालेको सरकार आए हुन्छ सबै पूरा! हिजो जे बाचा गरिएको थियो त्यो पूरा हुँदै छन है!”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु