४ आश्विन २०८१, शुक्रबार

प्रदेश नम्बर ६ मा एमाले र माओवादीवीच मन्त्रालयको बाँडफाट


pradesh nambar 6

६ फागुन, सुर्खेत । प्रदेश नम्बर ६ मा एमाले र माओवादीवीच मन्त्रालय भागबण्डा टुंगो लागेको छ । भागबण्डा अनुसार एमालेले आर्थिक मामिलासहित भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय पाएको छ ।

माओवादीले मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालय पाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !