काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले आज बसेको संसदको बैठकमा कोरोना भाइरस पनि छानीछानी लाग्ने भन्दै प्रश्न गरेका छन् ।
सरकारले नेपाली जनतालाई होली नखेल्न र भिडभाड नगर्न आग्रह गर्ने अनि प्रधानमन्त्री भने हजारौं मानिसलाई लिएर फुटबल हेर्न जाने भन्दै प्रश्न गरेका छन्।
राष्ट्रपतिले समेत धारामा पानी खोल्ने र बाल्टिन थाप्ने तमासा भईरहेको बताए।