२९ माघ हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौड्यालले मन्त्रिपरिषद् विस्तार गरेका छन्।
सोमबार प्रदेश प्रमुख अनुराधा कोइरालाले माओवादी केन्द्रवाट शालिकराम जम्मरकट्टेललाई आन्तरिक मामिला तथा कानुन मन्त्री र एमालेका तर्फवाट केशव स्थापितलाई भौतिक योजना तथा निर्माण मन्त्रीको रुपमा शपथ ग्रहण गराएका छन् ।