४ असार २०८१, मंगलबार

आफू भूमिगत भएर बसेको ठाउँ केपी ओलीदेखि नेपाल आर्मीलाई समेत थाहा भएको विप्लवको खुलासा


विप्लव र केपी ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले कम्युनिष्ट पार्टी एक हुन सक्ने संकेत गरेका छन्। विप्लवले कम्युनिष्ट नेताहरु एक हुन सक्ने संकेत गर्दै एक हुने भए मिलेर अगाडी बढ्न आउना आग्रह समेत गरेका छन्

सार्वजनिक भएपछि योहो टेलिभिजनमापहिलो दिंदै विप्लवले प्रचण्डलाई एक हुने भए मिलेर जानको लागि आउन आग्रह गरे। उनले प्रचण्डलाई मिल्ने भए आफुसँग मिल्न आउन आग्रह गरे। उनले आफ्नो पार्टीका कार्यकर्ताहरु पनि रिहा हुँदै आएको बताए।

विप्लवले आफु भूमिगत भएर बस्दा नेपालमै बसेको बताए। उनले आफु कहाँ बसेको भनेर नेपाल आर्मी र इमान्दार नेताहरुलाई पनि थाहा भएको बताए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु