१२ असार २०८१, बुधबार

कैलालीमा अवस्थित पुष्पाञ्जली विद्यालयमा पुगेर कोमल ओलीले लेखिन् यस्तो स्टाटस


कोमल ओली

काठमाडौँ । एमालेकी नेत्री कोमल ओलीले कैलालीमा अवस्थित पुष्पाञ्जली विद्यालयमा पुग्दा आफुलाई धेरै खुसी लागेको बताएकी छन्। ओलीले विद्यालयकाे वातावरण शिक्षक अभिभावककाे सक्रियता र चासाेले आफ्नो मन छोएको बताएकी छन्।

ओलीले एक स्टाटस लेख्दै विद्यालयलाई गहिराे बनाउन गुणस्तरीय र प्रतिस्पर्धि शिक्षा मानवतावादी भावना, देश र संस्कृति प्रतिकाे प्रेम बढ्दै जावस भन्दै सुभकामना समेत दिएकी छन् ।

ओलीले लेखेकी छन्, “कैलालीमा अवस्थित पुष्पाञ्जली विद्यालयमा पुग्दा मलाई धेरै खुसी लाग्याे । विद्यालयकाे वातावरण शिक्षक अभिभावककाे सक्रियता र चासाेले मेराे मन छाेयाे । अझ यसलाई गहिराे बनाउन गुणस्तरीय र प्रतिस्पर्धि शिक्षा मानवतावादी भावना, देश र संस्कृति प्रतिकाे प्रेम बढ्दैजावस भन्ने शुभकामना ।”
Enter a Twitter URL


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !