६ जेष्ठ २०८१, आइतबार

ओलीलाई भेटेर नेत्रविक्रम चन्दले सोधे यतिठुलो प्रश्न ?


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ‘विप्लव’ समूहका महासचिव नेत्रविक्रम चन्दले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । उक्त भेटघाटमा विप्लवले सरकारसँग भएको सहमतिअनुसार आफ्नो पार्टीका नेता कार्यकर्ता रिहा गर्न ढिला भएको कुरा राखेको स्रोतले बतायो ।

भेटघाटमा ओलीले विप्लवलाई नेता कार्यकर्ता रिहाइका लागि आफू लागिरहेको बताएका थिए। ओलीलाई भेट्न विप्लव उनको सरकारी निवास बालुवाटार पुगेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु