१२ असार २०८१, बुधबार

माधव नेपाललाई ढाडे बिरालाे भन्दै गोकुल बास्कोटाले दिए यतिसम्मको गाली


गोकुल बाँस्कोटा

एमालेका नेता गोकुल बास्कोटाले नेपाल-खनाल समूहलाई ढाडे विरालाे भन्दै व्यंग्य गरेका छन्। बास्कोटाले याे घरका सबै मरे भने कुँडेभरिका दुध म एक्लै खाने थिँए भन्ने ढाडे विरालाे जस्ताे गफ दिएको बताएका छन्।

बास्कोटाले एक स्टाटस लेख्दै भनेका छन्, “याे घरका सबै मरे भने कुँडेभरिका दुध म एक्लै खाने थिँए भन्ने ढाडे विरालाे जस्ताे गफ दिएछन एक काँङग्रेस नेताले कि नेकपाका सांसदलाई बिदा दिनु पर्छ।केपी ओलीकाे सही र सूर्य चिन्हबाट जितेकालाई कस्ले निर्णय गर्छ ?”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !