९ असार २०८१, आइतबार

एमाले फुट्ने पक्का: नेपाल-खनाल समूहको स्थायी कमिटी बैठक सुरु


माधव नेपाल र झलनाथ खनाल फाइल फोटो

काठमाडौं । एमालेका वरिष्ठ नेता माधव नेपाल-झलनाथ खनाल समूहको स्थायी कमिटी बैठक सुरु भएको छ । नेपाल-खनाल समूहको सदस्यहरुको बैठक सुरु भएको हो ।

स्रोतका अनुसार राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न गर्नुअघि नेताहरु छलफलमा जुटेका हुन् । भेलाको समीक्षा गर्दै आगामी कार्य योजनाबारे छलफल भइरहेको एक नेताले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !